Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनजातिहरुको दोस्रो जिल्ला सम्मेलन जेष्ठ ११ र १२मा

Published on 12:59:00 PM //

“जनजाति अधिकार, गणतन्त्र र राष्ट्रियताको पक्षमा हाम्रो अभियन, विखण्डनवाद र सङ्घीयतावादका विरूद्ध दोस्रो गुल्मी जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ जेठ ११ र १२ गते जनजाति सम्मेलनको दोस्रो जिल्ला अधिवेशन सदरमुकाम तम्घासमा सम्पन्न हुने भएको छ । 
सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीले सो अधिवेशनको उद्घाटन गर्नुहुने र अधिवेशनमा राजमोका केन्द्रीय सदस्य बमबहादुर खत्री विशिष्ट अतिथि रहनु हुने अधिवेशन आयोजक समितिले जनाएको छ । समितिका अनुसार अधिवेशन तयारीको काम तिव्र रूपमा अगाडि बढिरहेको छ । 
अधिवेशनको प्रचार गर्दै जिल्लाब्यापी रूपमा पोष्टरिङ र वालपेन्टीङ भैरहेको छ । यसै क्रममा गुल्मी जिल्लामा जनजाति सम्मेलनका गाउँ स्तरीय समितिहरू पनि गठन भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग