Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उर्जा सम्मेलनका केही झलकहरु (फोटो फिचर)

Published on 3:35:00 PM //

गुल्मी सदरमुकाम तम्घासमा हिजो र आज गरी दुई दिन सम्म चल्ने उर्जा सम्मेलनमा प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल लगायत अन्य सहभागीहरु ।
हैन कस्ता ठ्याक्कै सिटौला जी जस्तै देखिएका बाइ हाम्रा उर्जा मन्त्री गोकर्ण बिष्ट ।
मेरी बास्सै कती धेरै मोबाइल हुन गुल्मी पुगेका पुर्व अर्थ सचिब रमेश्वर खनालका ? यदी तपाईं यस्तै सोच्दै हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ है । ति फोन त खनाल जीका नभएर पत्रकारका हुन उनले बोलेको कुरा रेकर्ड गर्न राखिएका ।
कार्यक्रमका सहभागीहरु ।
हैन के खाका होलान तेत्रो बडो मगमा ? संचारकर्मीको घेरामा पुर्व अर्थसचिब ।

सबै तस्बिरहरु: गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग