Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरिले बिद्यालयको छाना उडायो

Published on 5:55:00 PM //


मनोज बस्नेत
गए राति बर्षा सगैँ आएको आवाहुरिले गुल्मीको म्यालपोखरीमा एक बिद्यालयको छाना उडाएको छ । गुल्मीको पश्चिमी क्षेत्रमा पर्ने म्यालपोखरी गाविसमा रहेको म्यालपोखरी माध्यामिक बिद्यालयको नवनिर्मीत भवनको छाना हावाहुरिले उडाएको हो । हावाहुरिले छाना उडाउँदा बिद्यार्थीहरुको पडाई अस्तव्यस्त बनेको छ । बिद्यालयमा ५ सय जना जति बिद्यार्थी अध्ययनरत छन् । छाना उडाउँदा १ लाख ५० हजार भन्दा बढिको क्षति भएको बिद्यालय व्यावस्थापन समितीका सदस्य झबिन्द्र पुरिले बताउनु भएको छ । हावा हुरिले छाना उडाउँदा बिहार्थीहरु खुल्ला आकास मुनि बसेर पढ्न बाध्य भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग