Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बन्ने नै भो मजुवामा पक्की पुल

Published on 2:50:00 PM //

बन्ने नै भो मजुवामा पुल: रिडी-रुद्राबेणी-वामी सडक खण्ड अन्तर्गत मजुवा स्थित हुग्दिखोलामा बन्न लागेको पक्की पुल । पुल निर्माण कार्य तिब्र गतिमा अघी बढीरहेको जानकारी प्राप्त भएको छ । हुग्दी खोलामा गाडी चल्ने पक्की पुल नबन्दा बर्षायामको समयमा यात्रुहरुले सास्ती खेप्दै आएका छन । फोटो: पाण्डव गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग