Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिरोले बङगालो भत्कियो

Published on 10:52:00 AM //

मनोज बस्नेत
लगातारको बर्षा सगैँ पहिरो खस्दा गुल्मीको अर्खाबाङ्गमा एउटा बङ्गालो भत्किएको छ । भल भरिएपछि तलबाट खसको पहिरोले बङ्गालोलाई समेत तान्दा अर्खाबाङ गाविसको वाड नम्बंर ४ निबासी भोट बहादुर केसिको बङ्गालो भत्किएको हो । दुर्घटनाबाट गोठमा बाधिँएका एउटा ब्याउने भैँसि, एउटा गाई मरेका छन् । भने गोठमा रहेका गोरु, बाख्रा लगाएतका अन्य पशुचौपाएलाई भने स्थानीय बासिन्दाले उद्धार गरेका थिए । घटनाबाट करिब डेढ लाख बराबरको क्षति भएको त्यहाँबाट शिक्षक हिम बहादुर केशिले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग