Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सचिव हक हित केन्द्रमा सेन ओली

Published on 10:11:00 PM //


घनश्याम गौतम
गाविस सचिव हकहित संरक्षण केन्द्रको चौथो अधिवेशनले गोपालबहादुर सेन ओलीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।
२ वर्षका लागि कार्य समितिको उपाध्यक्षमा कमल पाण्डे, सचिव विष्णु घर्ती, सहसचिव गौरा गौतम, कोषाध्यक्षमा शोभाखर पोखरेल चुनिएका छन् । त्यस्तै सदस्यमा डिल्लीराज पोखरेल, श्यामलाल पाण्डे, प्रेमराज खनाल, टंक पन्थी, नवराज पन्थी र नारायण महत निर्विरोध भएका छन् । अधिवेशनले केन्द्रिय प्रतिनिधिमा विष्णुप्रसाद पन्थी, चुराबहादुर कार्की, चुराबहादुर नेपाली गंगाबहादुर घिमिरेलाई चयन गरेको अध्यक्ष सेनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग