Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृतकको शव आफन्तको जिम्मा

Published on 1:53:00 AM //


गगनशिला खड्का
गुल्मीमा हिजो जिप दुर्घटनामा मृत्यूभएका २ जनाको शव पोष्टमार्टम पछि आफन्तले जिम्मा लिएका छन् । गुल्मीको आँपचौर ३ झक्कलेमा भएको जिप दुर्घटनाका मृतक बाग्लुङ्ग जलजला ४ का मनोज आले र गुल्मीको कुर्घाका टुङ्ग बहादुर रायमाझीको शव आज पोष्टमार्टम पछि आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको वामीबाट मजुवाका लागी छुटेको लु १ ज १ ६९४ नम्बरको जिप विपरीत दिशाबाट आएको जिपलाई साईड दिने क्रममा बडीगाड खोलामा खस्दा अन्य एक दर्जन बढी घाईते भएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग