Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आर्थिक अभाका कारण उपचारमा समस्या

Published on 5:28:00 PM //

सीता भण्डारी,
आर्थिक अभावका कारण अस्पतालमा भर्ना भएपनि गुल्मी विरवासका एक ब्याक्तिको उपचार हुन सकेको छैन । गत असार २१ गते रुखवाट खसेर वाँया हात र खुट्टा भाँचिई घाईते वनेका विरवार गाविस वाड नं ८ का रुक वहादुर परियारको आर्थिक रकम जुटाउन नसक्दा उपचार हुन नसकेको हो । घाईते परियारलाई उपचारकालागि पाल्पा स्थीत मिसन अस्पतालमा भर्ना गरीएपनि धरौटी रकम राख्न नसकेपछि उपचारमा ढीलाई भएको हो । दैनिक मजदुरी गरी छाक टार्दै आएको आफहरुको परिवारले धरौटी रकम राख्न नसकेको उनकि श्रीमति पार्वतीले गुनासो गरीन् । ८ जनाको परीवार रहेपनि आयश्रोतको कुनै वाटो नभएकोले श्रीमानको उपचारको लागि सहयोग गरीदिन पार्वतीले विभिन्न संघ संस्था र सम्पुर्णमा अग्रह समेत गरेकि छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग