Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टेलिभिजन हेर्दा करेन्ट लागेर मृत्यु

Published on 10:45:00 AM //


घनश्याम गौतम
घर भित्रै करेन्ट लाग्दा गुल्मीको बडागाउँमा बुधबार विहान एक जनाको मृत्यु भएको छ ।
कोठामा टेलिभिजन हेर्नेक्रममा मंगलबार साँझ करेन्ट लागेका बडागाउँ-६ धरमपानीका ५६ वर्षीय विष्णुप्रसाद घिमिरेको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय अर्जुन घिमिरेका अनुसार टेलिभिजन हेर्नका लागि स्वीच अन गर्दा विष्णुप्रसादलाई करेन्ट लागेको थियो । साँझदेखि नै बेहोस उनको बुधबार विहान मृत्यु भएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग