Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिवारै विस्थापित

Published on 9:30:00 PM //

घनश्याम गौतम
पहिरोले घर पुरिएपछि मुसिकोट ७ का टोपबहादुर नेपालीको परिवार विस्थापित भएको छ ।
नजिकै रहेको युवा स्वयंसेवी प्राविको मैदान भत्किएर नेपालीको घर पुरिएको हो । घर पुरिएपछि ८ जनाको उनको परिवार विद्यालयकै कोठामा आश्रति भएको प्रधानाध्यापक भेषबहादुर नेपालीले बताए ।
शिक्षा कार्यालयले उपलब्ध गराएको १ लाख र झन्डै १ लाख जनश्रमदानबाट निर्मित विद्यालयका ५५ मिटर ठूलो मैदान भत्किएको समेत नेपालीले बताए ।
पहिरोले विद्यालय र घरसमेत गरी ३ लाख ५० हजारभन्दा बढीको क्षति पुर्‍याएको प्रहरीले जनायो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग