Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारी पत्रकारको सम्मेलन सर्यो

Published on 2:25:00 AM //


गगनशिला खड्का
यही साउन १४ गतेका लागी तय गरीएको क्रान्तिकारी पत्रकार संघ गुल्मीले दोश्रो जिल्ला सम्मेलन आगामी भदौ २ गते हुने भएको छ । सम्मेलन तयारी समितीको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि साउन १४ गते हुने गरी तैयारी गरीएकोमा भाद्र २ गते शहिद रामबृक्ष स्मृति दिवस परेकोले उक्त दिन स्मृति दिवसको अवसर पारेर सम्मेलन गर्न उपयुक्त हुने भएकोले यस्तो निर्णय गरीएको सम्मेलन तयारी समिती संयोजक प्रेम सुनारले बताए । सम्मेलनको भव्य तयारी भैरहेको र उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय पदाधिकारीबाटै गरीने र कार्यक्रममा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय पदाधिकारीहरुको आतिथ्यता रहने उनले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग