Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा सार्वजनिक सुनुवाई कार्यक्रम संञ्चालन हुने

Published on 1:55:00 PM //

गुल्मी जिल्लको सदरमुकाम तम्घासमा यहि भाद्र २ गते शुक्रवार जिल्ल बिकाश समिती र जिल्ला प्रशाशन कार्यालय गुल्मी को संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हुदै छ । सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्लाका सरकारी कार्यलय बाट हुने सेवा सुबिधामाहुने गुनासा तथा सुझाव सल्लाह प्रतिक्रिया को बारेमा छनफल र सुझाव सल्लाहुने छ सार्वजनिक सुनुवाई कार्यक्रममा गुल्मी जिल्लाका बिभिन्न सरकारी कार्यलयका कार्यलय प्रमुखको उपस्थिती रहनेछ । कार्यक्रम तम्घासको बालमन्दीरमा बिहना ११ बजेदेखि सुरुहुनेछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग