Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जण्डीसका कारण एक जनाको मृत्यु

Published on 12:03:00 AM //


सीता भण्डारी
जण्डीसका कारण गुल्मीको जिल्ला अस्पताल तम्घासमा आज एक जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा गुल्मीको वाग्ला गाविस ३ निवासी जुद्धवहादुर विश्वकर्मा रहेका छन् ।
जण्डीसले ग्रस्त वनेपछि हिजो उपचारकोलागि जिल्ला अस्पतालमा आएका विकको उपचारकोक्रममा आज मृत्यु भएको हो । जण्डीस भएको अवस्थामा मादक पदार्थ सेवन गर्दा उनको स्वास्थ्य स्थिति विग्रिएर कलेजो खराव भएका कारण उनको मृत्यु भएको जिल्ला अस्पताल तम्घासका सूचना अधिकारी वालकृष्ण श्रेष्ठले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग