Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्राफिक प्रहरीद्वारा ११ सवारीसाधन कारवाहिमा

Published on 12:10:00 PM //


मनोज बस्नेत
जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न केहि समय यता सक्रिय रुपमा लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीले सवारी चेकँजाचलाई तिब्रपारेको छ । यसै क्रममा तम्घासको देउरालीमा गरेको चेकजाँचमा प्रहरीले ९ ओटा मोटरसाईकल र २ ओटा जिपलाई कारबाहि गरेको छ । कारबाहिमा पर्ने सवारीमा बिलबुक र लाईसेन्स साथमा नलिएका मोटरसाईकल र छतमा यात्रु राखेर यात्रा गराईरहेका रहेको प्रहरी कार्यालयले जनाएको छ । केहि समय यता जिल्ला प्रहरी कार्यालय गुल्मीले नियम विपरीत चलाईएका बिभीन्न सवारी साधनलाइृ कारबाहरु गर्ने क्रम तिब्र पारेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग