Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नबनिर्मित रिडी पुलिस चौकिको फोटोहरु

Published on 4:11:00 PM //


द्वन्दकालमा ध्वस्त भएपछी,पुनरनिर्माण गरिदै ईलाका प्रहरी कार्यालय रिडीको भवन। २०६७ असोज ७ गते बाट निर्माण सुरु गरिएको इलाका प्रहरी कार्यालयको भवनको निर्माण सम्पन्न भएको छ्।  निर्माण समितीको तर्फबाट प्रहरी निरिक्षक श्री रबी सिङ मल्लले भवनको चाबी बुझ्नु भएको थियो। 
द्वन्दकालमा ध्वस्त भएपछी,पुनरनिर्माण गरिदै ईलाका प्रहरी कार्यालय रिडीको भवन। यसबिच ईलाका प्रहरी कार्यलय रिडी गुल्मीको नबनिर्मित भबनको आईतवार एक कार्यक्रम गरी ठेकेदार श्री पन्थ बाँसुरी जे भि निर्माण सेवाले समितीलाई हस्तान्तरण गरेको छ ।
इलाका प्रहरी कार्यालयको नबनिर्मित भवन।
इलाका प्रहरी कार्यालयको नबनिर्मित भवन।
नबनिर्मित भवनको चाबी बुझ्दै प्रहरी निरिक्षक श्री रबी सिङ मल्ल । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र प्रहरी डि.एस.पि. राज कुमार बैदवारको उपस्थिती रहेको थियो।


(माथिका सबै तस्बिरहरु रुरु रिडी नेट्वर्कबाट लिईएका हुन ।) 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग