Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारी पत्रकार संघ नेपाल गुल्मीको तयारी पुरा

Published on 3:31:00 PM //


क्रान्तिकारी पत्रकार संघ नेपाल गुल्मीको आज हुन गइरहेको जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आज देखि सदरमुकाम तमघासमा सुरु हुने संघको दोस्रो जिल्ला सम्मेलनलाई क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं अवध र मगरात राज्य समिति इन्चार्ज हिरामणी दुःखीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कर्मचारी मिलन केन्द्रको सभाहलमा हुने सम्मेलनमा रुपन्देही, पाल्पा, अर्घखाँची लगाएत छिमेकी जिल्लाका पत्रकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग