Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यम कुँवरको हत्या र बेवारीसे शिशु हत्या सम्बन्धी फोटोहरु

Published on 2:29:00 AM //

सावधान! फोटोहरु अत्यन्तै बिभत्स र डर लाग्दा छन । 
स्याङ्जा चण्डीभञ्याङ्गमा कालीको तिरमा मृत अवस्थामा फेला परेका ग्वादी गाविस वार्ड नं ५ निवासी यम बहादुर कुँवर ।
 ग्वादी गाविस वार्ड नम्बर ५ का २२ वर्षका यम बहादुर कुँवरलाई गत साउन २२ गते राती आफ्नै साथी सोही स्थानका २० वर्षिय मिन बहादुर कुँवरले हत्या गरी कालीगण्डकी नदिमा फालेको प्रहरीले खुला गरेको हो ।  

 अभियुक्त मिन बहादुरले ढुँगा र चक्कु प्रहार गरी यम बहादुरलाई आफूले हत्या गरेर नदिमा बगाईदिएको प्रहरी नायव उपरीक्षक राजकुमार बैदबारले बताए ।
नचिनेको पुरुषले जवर्जस्ती करणी गरेर गर्भधारण भई बच्चा जन्मिएपछि बेबारिसे अवस्थामा बारीमा फालिएको नवजात शिशु ।

 प्रहरीको अनुसन्धानमा फेला परेका सामग्रीहरु ।
 म बहादुर कुवरको हत्याको अभियोगमा पक्राउ परेका ग्वादी गाविस वार्ड नम्बर ५ निवासी २० वर्षिय मिन बहादुर कुँवर ।

गत साउन २२ गते थाहा नभएको पुरुषको बच्चा जन्माई बारीमा फाल्ने दर्लामचौर ९ कि १९ वर्षिया कमला कुमाल ।

माथिका सबै तस्बिरहरु- गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग