Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैको अवसरमा मासुमा १० प्रतिशतमा छुट

Published on 4:31:00 AM //

अनिल खत्री 
गुल्मी जिल्लाको मासु ब्यावसायि समितिले आज बिहीवारदेखि लागु हुने गरि आगामी २४ गते सम्मको लागि सबै किसिमका मासुमा १० प्रतिशत छुट दिने भएको छ । बिजया दशमिको अबसरमा ग्राहक वर्गमा यस्तो छुट दिएको मासु ब्यावसायि संघको जनाएको छ । बिजया दशमीमा बढी मात्रामा खसि बोकाको मासु खपत हुनेभएकोले ग्राहकको सुविधाको लागी यस्तो कार्य गरेको मासु ब्यावसायि अध्यक्ष पूर्ण प्रसाद श्रेष्ठको भनाई रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग