Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिक्षाफल प्रकाशित

Published on 2:38:00 AM //

मनोज बस्नेत 
सिद्धबाबा उच्च माध्यामिक बिधालयले द्धैमासिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । नजिता अनुसार ४० प्रतिषत बिद्यार्थी उतिर्ण भएको बिद्यालयका सहायक प्राचार्य युवराज अर्यालले जानकारी दिनुभयो । कार्यक्रममा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार तथा सम्मान गरीएको थियो । साथै सोही अबसरमा १ महिनाको लागी युकेबाट आउनुभएका अङ्गे्रजी प्रशिक्षक माईकल किस र डाक्टर मिरीयालाई बिदाई गरीएको छ । बिदाई कार्यक्रममा बोल्दै माइृकल र मिरीयाले अङ्ग्रेजी शिक्षाको बर्तमान अबस्थामा महत्व बढेको बताउनुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्राचार्य डोरबिक्रम श्रीष, बिद्यालय निरिक्षक बिष्णु ज्ञवाली लगाएतले मन्तब्य राख्नुभएको थियो । जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हिरालाल अर्यालको प्रमुख अथित्यता रहेको कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष झकबहादुर थापाको अध्यक्षता शिक्षीका शारदा भलामीको स्बागत मन्तव्य ब्यतm रहेको कार्यक्रमको सञ्चालन शिक्षीका हेमकला रानाले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग