Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलाले वगाएर एक वालक वेपत्ता

Published on 2:52:00 PM //

घनश्याम गौतम  
बडीघाट खोलामा डुबेर रुपाकोट–४ का तिन वर्षीय बालक रिजन माझी विहिवार देखि बेपत्ता भएका छन् ।
घर नजिकै बारीमा खेल्ने क्रममा बडीघाट खोलामा खसेका रिजनलाई स्थानीय बासिन्दाले खोजी गरिरहेको भएपनि फेला पार्न नसकेको स्थानीय दुर्गा थापाले बताए । माझीको शुक्रवार विहानै देखि अस्थायी प्रहरी पोष्ट मजुवा र जोहाङ्ग प्रहरी चौकीबाट खटिएका प्रहरीहरुले पनि खोजी गरिरहेको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग