Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँस ढलेपछी बिजुली बलेन

Published on 1:20:00 AM //

टोपलाल अर्याल 
हिजो मंगलबार देखि घरघरमा विजुली वाल्ने पाईन्छ भनेर वसेका मुसीकोटवासीहरुको आसा निरासामा परिणत भएको छ । परोपकार वहुउद्देश्यीय सहकारी संस्था वामीको पहलमा दरमखोला लघुजलविद्युत परियोजनाले मंगलबरदेखि परिक्षण स्वरुप विद्युत छोड्ने भने पनि मुसीकोट ९ मा रहेको हाइटेन्सन लाईनमा वाँस ढलेर अवरोध सृजना गरेपछि विद्युत प्रसारणमा अवरोध भएको हो । विद्युत उपभोक्ता समितीले आज हाइटेन्सन लाइनको अवरोध हटाएपछि विद्युत सुचारु हुने संवाददाता कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग