Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर बाट पिडित बालक लाइ आर्थिक सहयोग

Published on 5:08:00 PM //

यादव पोखरेल, काठमाडौँ
गुल्मी जिल्ला अर्लाङ्कोट गाविस वडा नं. ६ का १३ बर्षीय बालक नितिस खरेल बिगत ६ महिना देखि ब्लड क्यान्सर रोगबाट ग्रसित भै काठमाडौँ स्थित कान्ति बाल अस्पतालमा उपचार गराई रहेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण थप उपचारका लागि उनको परिवारले कान्तिपुर राष्ट्रिय दिनिकमा आर्थिक सहयोगका लागि याचना गरकोले गुल्मी वनस्थली सम्पर्क समाज, काठमाडौँका पदाधिकारी अस्पतालमा गई बालकका बुबालाई मिति २०६८/०६/११ मा नगद रु १०००० (दस हजार रुपैया) आर्थिक सहयोग प्रदान गर्नुभएको छ साथै उनको जीवन रक्षा को लागि सहयोग गर्न चाहनु हुने देश विदेश मा रहनु भएका गुल्मेली तथा अन्य सहयोगी महानुभावहरुलाई निम्न बमोजिमको बैंक खातामा वा फोन न मा सम्पर्क गरि सहयोग गरिदिनु हुन समाज अपिल गर्दछ । 
खाता न - हिमालयन बैंक लिमिटेड,महाराजगंज ,काठमाडौँ ००२०२९७६०४००१७
फोन न 9843054713

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग