Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार दिनदेखि वेपत्ता

Published on 11:00:00 AM //

सिता भण्डारी
एक विवाहको निम्तो मान्न गएका गुल्मी वडागाउँका एक व्याक्ति गत चारदिन देखि सम्पर्क विहीन भएका छन् । पराल्मी गाविस वार्ड नं. ४ स्थित कुलवहादुर सिङ्गजालीको विवाहको निम्तो मान्न गएका वडागाउँ गाविस वार्ड नं. १ का ४७ वर्षीय किमवहादुर गाहा मगर असौज १३ गतेदेखि सम्पर्क विहीन भएका हुन् । पराल्मीवाट निम्तो मानी घर फर्किनभनि हिडेका गाहा मगर हालसम्म फेला नपरेपछि परिवारजन चिन्तामा डुवेको पराल्मीवाट गोविन्द पोखरेलले वताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग