Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसको बार्षिकोत्सव, उद्घाटन शिक्षामन्त्री दिनानाथ शर्माले गर्ने

Published on 3:07:00 PM //



अनिल खत्री
रेसुङ्गा बहुमुखी क्याम्पसको २९ औ बार्षिकोत्सव तथा २७ औ क्याम्पससभा अन्तर्गत आज सरस्वति पुजा कार्यक्रम समपन्न भएको छ । बिहान ८ बजे क्यम्पसको प्राङ्गगणमा सम्पन्न भएको छ ।
क्याम्पसको २७ औ क्यासम्पस सभामा पुर्ब क्याम्पस संञ्चालक समिती अध्यक्ष एबम संस्थापक क्याम्पसका जग्गा दाता शिक्षा प्रेमी स्वर्गिय परमानन्द भण्डारी र  संस्थापक क्याम्पस प्रमुख शिक्षासेवी स्वर्गिय ज्ञानहरि आचार्यको शालिक अनाबरण क्याम्पसको बार्षक प्रतिबेदन सम्मान अभिनन्दन, पुरस्कार बितरण, बिद्या पत्रिकाको बिमोचन,र मनतब्य सहित कार्यक्रम समपन्न हुने क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले जानकारि दिनुभएको छ ।
भोलि हुने २७ औ क्याम्पस सभाको समुद्घाटन शिक्षा मन्त्री एबम माओवादी नेता दिननाथ शर्माले गर्नुहुने कार्यक्रम रहेको छ । उहा सगै गुल्मी क्षेत्र नं. २ का सभासद एबंम नेकपा एमाले पोदिट ब्यूरो सदस्य प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नं. १ का सभासद सुर्दशन बलालको समेत उपस्थिती रहने क्याम्पसले जानकारि दिएको छ । क्याम्पस सभा उदघाटन गर्न शिक्षा मन्त्री एबम माओवादी नेता दिननाथ शर्मा आज बेलुकी सम्म गुल्मी आउनुहुने कार्यक्रम रहेको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग