Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिधालयमा प्रश्न पत्र नपठाउदा परिक्षा स्थगित

Published on 4:32:00 PM //

सुजन नेपाली/रेडियो ढोरपाटन
धनगौज्योती माध्यामिक बिधालयमा, कक्षा१० को परिक्षा आज परिक्षास्थगित भयकोछ । बिधालयमा अर्धबार्षिक परिक्षा चलीरहेकाबेला क्षेत्रिय परिषद समिति बुर्तिबाङले तमानको श्री धनज्ञानज्योती माध्यामिक विधालय मा प्रश्न पत्र पठाउन बिर्सदा परिक्षा स्थगीत भएको धनज्ञानज्योती माध्यामिक विधालयका शिक्षक रबि मगरले बताउनुभयको छ

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग