Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुल निर्माण रोकियी

Published on 2:31:00 PM //


घनश्याम गौतम
निर्माणकै क्रममा रकम सकिएपछि बम्घाको छम्दी खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । पुल निर्माणका लागि गाउँ परिषद्बाट विनियोजन गरिएको ५० हजार रुपैयाँ रकम सकिएपछि निर्माण कार्य अलपत्र परेको हो ।

गाविसको रकमसमेत गत वर्ष नै दुई वर्षका लागि विनियोजन गरिसकेको र पुलका लागि थप रकम नपरेकाले निर्माणमा समस्या परेको निर्माण समिति सचिव शिव श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पुल निर्माण हुन नसक्दा बम्घा, हसरा लगायतका गाविसका विद्यार्थीहरूलाई आवतजावतमा समस्या परेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग