Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चक्काजाम

Published on 7:27:00 PM //


पट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अनेरास्वीयु गुल्मीले माघ ५ गते विहान १ घण्टा चक्काजाम गर्ने भएको छ । विहान १० वजेदेखि ११ वजेसम्म १ घण्टा जिल्लाको यातायात ठप्प पार्ने अनेरास्वीय गुल्मीका संयोजक ओम वहादुर थापाले जानकारी दिनुभयो । सरकारले जनतालाई राहत दिनुको सट्टा उल्टै ढाड सेक्ने काम गरेको भन्दै विभिन्न पक्षवाट विरोध भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग