Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्पिडीत जातीय मुक्ती समाज गुल्मीले सगठंन सुदृढीकरण अभियान

Published on 10:29:00 PM //


मनोज बस्नेत
नेपाल उत्पिडीत जातीय मुक्ती समाज जिल्ला कमिटि गुल्मीको आयोजनामा १ दिने मुक्ति समाज जिल्ला स्तरीय अगुवा कार्यक्रता प्रशिक्षण सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बोम बहादुर खड्कको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारको बिषेश आतिथ्यता, जगं नेपाली, ललिता गौतम, कृष्ण नेपाली , कृष्ण बिश्वकर्मा, लाल मणी सुनार, राजेन्द्र बिक्रम सुनार लगाएतको सहभागीता रहेको थियो ।
भेलाले मुक्ति समाजको ३ महिने सगंठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मुक्ति समाजका अध्यक्ष दल बहादुर बिश्वकर्माको अध्यक्ष्ँता रहेको काइक्रम सचिवालय सदस्य यम बहादुर नेपालीको स्वागत र छविलाल बिकको धन्यवाद र सचिव धनेन्द्र बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग