Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हार्दिक शुभकामना !

Published on 7:19:00 AM //



हार्दिक शुभकामना !
गुल्मी जिल्लाको पहिलो रेडियो, शान्ती र समानताको प्रतिक, रेडियो रेसुङ्गा आज फाल्गुण ७ गते देखी सफलता पुर्वक आफ्नो स्थापनाको चौँथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्न चाहन्छु । 
साथै आगामी दिनमा रेडियो रेसुङ्गाले अझै प्रगती गर्दै जाओस, अझ स्तरीय कार्यक्रमहरु प्रस्तुत गर्दै जाओस भन्ने कामना पनि गर्दछु । 

सन्जु काउछा मगर 
गुल्मीन्युज डट कम 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग