Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला प्रहरी कार्यालय, गुल्मीको अनुरोध

Published on 5:12:00 PM //

गुल्मी जिल्लामा चोरीका मोटरसाईकल अन्य जिल्लाबाट ल्याई प्रयोग गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत अवैद्य मोटरसाईकल नियन्त्रण कार्यक्रम (Illigal Motorbike controlling Program–IMCP) अनुसार मोटरसाईकल पक्राउ गरी प्रर्दशनीमा राखिएको छ
अन्यत्रबाट चोरी गरेर ल्याएका मोटरसाईकलहरु गुल्मी जिल्लामा प्रयोगमा आएका चोरीका मोटरसाईकलहरु प्रहरीका विभिन्न स्थानमा चेकिङ्गका क्रममा २०६८ अषाढदेखि आश्विन सम्म पक्राउ परेका २२ मोटरसाईकल भन्सार कार्यालय भैरहवा बुझाईएको र मंसिर देखि पौष सम्म पक्राउ परेका चोरीका २२ मोटरसाईकलहरुको विवरण निम्नानुसार रहेको छ ।
प्रदर्शनी अवधि मिति २०६८ माघ २२ गते देखि फाल्गुन ७ गते सम्म १५ दिन रहने छ ।
विस्तृत जानकारीको लागी www.gulminews.com, कार्यालयको फोन नं. ०७९–५२०१९९, ०७९–५२०२३०, प्र.स.नि. रामचन्द्र के.सी मोवाईल नं. ९८४६२५८१७० मा संपर्क गर्नुहोला ।
क्र.सं. मोटरसाईकल नं.   रङ् र मोडल ईन्जिन नम्बरचेसीस नम्बर
१.बा ११ प ८९३६ कालो प्यासन

04M08M56218


04M09C55538
२.  लु ४ प ४६८७ हिरोहोण्ड

JC36E9098192


ME4JC366J78041573
३. लु ३ प ७६२७डिस्कभर

DSGBPA63799


MD2DSDSZZPCA74103
४. लु ४ प ३८८२डिस्कभरस्पष्ट नभएको

MD2DSZNZZPCL28768
५. लु २ प ३६६८ हिरोहोण्डा

952G7CM13GBG


03M16C1610
६. लु ३ प ५७८३ हिरोहोण्डा

06AOA8M50433


06A09C5346
७. ग ३ प ८९६६ कालो पल्सर

DH6BPA38626


MD2DHBHZZPCA00860
८. लु ३ प ५५६४ कालो बजाज डिस्कभर 

DXEBMK28295


MD2DSDXZZMAK27276
९. लु ५ प ४०८८कालो बजाज डिस्कभर 

JNGBPL37321


MD2DSJNZZPCL31920
१०. लु ५ प १९३७कालो बजाज डिस्कभर 

DSGBPC18404


MD2DSDSZZPCC25449
११. लु ४ प ५५५६रातो हिरोहोण्डा सुपर

07BACE13862


07BACF14156
१२. लु ३ प ६९७०रातो हिरोहोण्डा सुपर

JA06EB8GA04593


MBLZA06EG8GA03933
१३. लु २ प ५७११ कालो स्पेलेन्डर

04D15M00392
नं. स्पष्ट नभएको
१४. लु २ प ४६१३रातो स्पेलेन्डर

98F17E05064


03A20C16500
१५. लु ४ प २५८४कालो हिरोहोण्डा

JC36E–0134231


ME4JC365G88044517
१६. लु ३ प ७८५६कालो हिरोहोण्डा 

00J18M21069


05J27F17378
१७. लु ४ प १६८७कालो बजाज डिस्कभर

DSGBMG01444


DSVBMG86824
१८. लु ३ प १०१०कालो टि.भि.एस. स्टार

AF5L61661006


MD625KF5361L31885
१९. लु ४ प ६९६९ रातो पल्सर

DJGBRC51037


MD2DHDJZZRCC41254
२०. लु ३ प ३०६२रातो हिरोहोण्डा

05EAAM06317


05EAAC06247
२१. 
लु ३ प ९५८७
कालो स्पेलेन्डर

04M15E14374


04M16F14206
२२. लु १ प ६७२६रातो यामाहा आर एक्स.

1L5202689


98K1L5202689

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग