Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुखैभरी रौँ उम्रेपछी ३ बहिनीलाई बिहेको चिन्ता

Published on 8:58:00 PM //

भारत, महाराष्ट्र पुणेको एक गाउँका यी तीन दिदी बहिनीहरु हुन् । सविता, मोनिषा र सावित्री नामका यी तीन बहिनीहरुको शरीरमा यति धेरै रौँ उम्रिएको छ जुन यो तस्बीरमा देख्न सकिन्छ । यस विमारीको नाम हो ‘हाइपरट्रिकोसिस युनिवर्सालिस डिसअर्डर ।’ यस रोगलाई ‘वियरउल्फ सिन्ड्रोम’ पनि भनिन्छ ।
यस रोगले शरीरको शीर देखी पाउसम्म रौँ उम्रिन्छ । एक सय करोड मानिसहरुमध्य एकदुई जनामा मात्र यो रोग देखिन्छ । यिनीहरुले यस रोगलाई कम पार्न दिनहुँ क्रिम लगाउनु पर्छ । यी तिन बहिनीहरुलाई समाजमा बिभिन्न टिप्पणी सुन्नु पर्छ । यिनीहरुको सबैभन्दा दुःखद पक्ष हो ‘यिनीहरुलाई कसैसँग बिबाह हुन्छ भन्ने आशा छैन ।’



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग