Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पम्पसेट पड्किँदा महिला गम्भिर

Published on 6:35:00 PM //


खैरेनी बजारमा पम्पसेट पड्कीदा एक महिला गम्भीर घाइते भएकी छन् । जुहाङ्ग खैरेनी बजार स्थित एक पम्पसेटमा कुटानी पिसानी काम गरिरहेको अवस्थामा जुनिया १ निवासी वर्ष ३० की चुरा कुमारी सारु घाईते भएकी हुन् ।

घाइते सारुको स्थानीय मेडिकलहलमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेििडकल कलेज (प्रवास) पाल्पामा रिफर गरिएको स्थानीयवासी अन्जु जुवरचनले जानकारी दिनुभयो । पम्पसेट सँगै रहेको भवन समेत पूर्ण क्षति हुँदा ५ लाख बराबरको नोक्सान भएको इलाका प्रहरी कार्यालय खैरेनीले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग