Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडी उमाबी वार्षीकोत्सब सम्पन्न

Published on 9:54:00 PM //

रुरु नेटवर्क
फोटो: रुरु नेटवर्क 
रिडी उच्च मा. बि.रिडीले आज बिबिध कार्यक्रम गर्दै स्थापनाको ६२ औ वार्षिक उत्सब तथा अभीभावक दिवस मनाएको छ । यसै अबसरमा बिद्यालयले बिबिध सांस्क्र्तीक कार्यक्रम, बिद्यालय प्रतीबेदन, उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार बितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष चन्द्र लाल कसजुको सभापतित्वमा संचालित कार्यक्रमको प्रमुख अतिथी रुरु गाबिसका सचिब बोधराज आचार्य रहनु भएको थियो त्यस्तै बिशिस्ट अतिथीमा गुल्मीका बिद्यालय निरक्षिक बिष्णु ज्ञवाली रहनु भएको थियो ।
प्रमुख अतिथी बोधराज आचार्यले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उदघातन गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयको तर्फबाट राजेन्द्र प्रशाद पाण्डेले स्वागत मन्तब्य दिनु भएको थियो, भने मुक्तीराम खनालले स्वस्ती बाचन गर्नु भएको थियो । त्यस्तै निमित्त प्रधान अध्यापक रोहित भण्डारीले बिद्यालयको आर्थिक तथा शैक्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा रिडी उच्च माबीको शैक्षिक तथा भौतिक बिकासमा महत्वपूर्ण योगदान गर्नुहुने रिडी बजारका बयोब्रिद्ध समाज सेवीहरु डा. ज्योतिन्द्रमान बजिमय, नरेन्द्र मान बजीमय, लाल कुमार अमात्य र चिनिया बहादुर शाक्यलाई दोसल्ला ओढाइ बिशेष सम्मान गरीएको थियो । कार्यक्रमा विद्यार्थीका अभीभावक, समाजसेवी, बौद्धिक ब्यक्तित्व तथा सर्बसाधारणहरुको उपस्थिती रहेको थियो।

Tags:

1 comment

  1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग