Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृत अवस्थामा फेला

Published on 1:14:00 PM //

गुल्मीको वामिटक्सार स्थित बडिघाट खोलामा बिहीवार दिउँसो १२:३० बजे एक बेवारीसे शब फेला फरेको छ । अन्दाजी ३५ बर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उनको नाम, थर, वतन खुल्न नसकेको नेपाल प्रहरिको वेबसाईटमा जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग