Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युजको सुचना !

Published on 3:36:00 AM //

आदर्णिय गुल्मीन्युजप्रेमी मित्रहरु ! 
सञ्चै हुनुहुन्छ ? केही दिन अघी देखी तपाईंहरुले गुल्मीन्युजमा गुल्मीन्युजका सम्पूर्ण पोस्टहरु प्रकाशित हुना साथ तुरुन्त तपाईंको ईमेलमा आओस भन्ने चाहनुहुन्छ? यदी त्यसो हो भने तलको कोठामा तपाईंको ईमेल हालेर Subscribe गर्नुहोला । हामी प्रत्यक पोस्ट तपाईंको ईमेलमा पठाउँछौ । भन्ने सुचना सहितको बाकस देख्नुभएको छ होला । हो, धेरै जनाले देख्नु भएको रहेछ र झन्डै १०० जना मित्रहरुले त आफ्नो ईमेल ठेगाना पनि हालेर Suscribe गर्नुभएको रहेछ । तर गुल्मी न्युजमा प्रकाशित भएका पोस्टको फिड अहिले जम्मा ८-१० जनालाई मात्र गैरहेको छ । किनकी थुप्रै मित्रहरुले ईमेल त हाल्नुभयो तर फिडबर्नरले कन्फर्मेसनको लागि पठाएको इमैल खोलेर त्यँहा दिईएको लिन्कमा क्लिक गरेर आफ्नो Subscription कोन्फर्म गर्नुभएन । यदी तपाईंले पनि आफ्नो ईमेल हाल्नुभएको थियो र गुल्मी न्युजको अप्डेट तपाईंको ईमेलमा आएको छैन वा तपाईले पहिले इमैल नहाल्नुभएको तर पनि गुल्मीन्युजमा प्रकाशित हुने सम्पूर्ण पोस्ट फिड मार्फत तपाईंको ईमेलमा आओस भन्ने चाहनुहुन्छ भने निम्न तरिका अपनाउनुहोला: 

१ गुल्मीन्युजको साईटमा गएर Email Subscription Boxमा आफ्नो ईमेल ठेगाना हाली बटन थिच्नुहोस् । 



२. ईमेल हालेर बटन थिचेपछी एउटा नयाँ बाकस खुल्छ, त्यँहा दिईएका निलो अक्षरहरु त्यहीँ तलको बाकसमा लेखेर  Complete Subscription Request भन्ने बटन थिच्नुहोस् ।

३. यती गरी सकेपछी फिड बर्नरले तपाईंको तपाईंलाई एउटा ईमेल पठाउछ

४. आफ्नो ईनबक्समा गएर फिडबर्नरले पठाएको Activate your Email Subscription to: Gulminews.com बिषयको ईमेल खोल्नुहोस् ।

५. ईमेलमा कन्फर्मेसनको लागि निलो अक्षरमा दिईएको लिन्क क्लिक गर्नुहोस् ।

६. क्लिक गर्दा यस्तो म्यासेज आउछ:


यदी तपाईं यहाँ सम्म पुग्नुभयो भने अब तपाईंको ईमेलमा गुल्मीन्युजमा प्रकाशित भएको केही बेरमा समाचारहरु तपाईंको ईमेलमा पनि आँउछन ।

केही समस्या भए तल कमेन्टमा लेख्नुहोला ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग