Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै साथीद्वारा गोली हानी हत्या

Published on 11:02:00 AM //


अमर खड्का, इटहरी, जेठ १३ - सुनसरीको बक्रौदीमा आज बिहान १:३० बजे रामेश्‍वर चौधरीको गोली हानी हत्या गरिएको छ। २७ वर्षीय चौधरीलाई उनकै साथी अञ्जली राजधामीले गोली हानेको प्रहरीको दावी छ। धामी गोली प्रहार गरी चौधरीकै मोटरसाइकल लिएर फरार भएका छन्।
प्रहरीका अनुसार गोली लागेका चौधरीको उपचारका लागि अस्पताल लैजानेक्रममा नै मृत्यु भएको हो। उनको को ७ प ६९४८ नम्बरको मोटरसाइकल लिएर राजधामी भागेका छन्। घटनाबारे थप अनुसन्धान र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग