Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छापहिलेमा आगलागीले घर जलेर नष्ट

Published on 1:44:00 AM //


अपडेट गुल्मी
१ असार(गुल्मी)
गुल्मीको छापाहिले गाविसमा एक घरमा आगलागी भएको छ । छापहिले गाविस वडा नम्वर ८ निवासी ढाल वहादुर सुनारको घरमा आगोलागी भएको हो । एउटा घरवाट अर्को घरमा आगो लैजाने क्रममा भएको आगोलागीवाट सुनारको खरे घर जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीय कृष्ण विश्वकर्माले जानकारी दिनुभयो । नजिक पानी नभएका कारण छिटै नियन्त्रणमा आउन नसकेको आगोले घरभित्र रहेका अन्नपात, कागजात, लत्ताकपडा सवै जलेर नष्ट भएको छ । सामान्य आर्थिक अवस्था भएको ६ सदस्य सुनार परिवार घर जलेपछि आफन्तको आश्रय लिन वाध्य भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग