Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आशाको सम्मान गुल्मी समाज यूकेलाई (फोटो फिचर)

Published on 8:25:00 PM //

अपांङ्गको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आईरहेको आशा अपांङ्ग केन्द्र गुल्मीले गत शनिबार एक कार्यक्रमका वीच गुल्मी जिल्ला समाज यूकेलाई सम्मान गरेको छ । गुल्मी जिल्ला समाज यूकेद्वारा विगत लामो समयदेखि विशुद्ध अपाङ्गको क्षेत्रमा क्रियाशील रुपमा काम गर्दै आईरहेको आशा अपाङ्ग केन्द्र गुल्मीलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरि अपांङ्गको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उक्त सम्मान गरेको थियो । हेरौँ सोही कार्यक्रमका केही तस्बिरहरु: 






तस्बिर सौजन्य: आशा अपाङ्ग केन्द्र

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग