प्रेमिका भेट्न गुल्मी पुगेर सर्वसाधारणलाई धम्क्याउने जुम्लाका नक्कली पुलिस पक्राउ
Published on
8:21:00 PM //
अपडेट गुल्मी
रातको समयमा घरघरमा पसी धम्क्याउने एक जनालाई स्थानीयवासीले नियन्त्रणमा लिई अस्थायी प्रहरी चौकी धनार्जीको जिम्मा लगाएका छन् । गुल्मीको हस्तिचौर गाविस वडा नम्वर ९ पालुखामा गएराती मदिरा पदार्थ सेवन गरी धम्क्याउने जुम्ला घर भएका अन्दाजी ३० वर्षीय हिक्मत विकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको स्थानीय दल वहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
