Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाणिज्य संघद्धारा सरसफाई

Published on 10:24:00 AM //

प्रेम सुनार
श्रावण १३,
गुल्मी उधोग वाणीज्य संघले तम्घासको खोलामा रहेको फोहर सफा पार्ने काम गरेको छ ।
पुतली बजारको चलचित्र भवनदेखि संघको कार्यालय पछाडी सम्मको खोला सरसफाई गरिएको संघका अध्यष्क्ष कृष्णप्रसाद भण्डारीले बताउनु भयो । तमघासको पुरानो पधेरो चिदिचौर निकै दुर्घन्धित रहेकोप्रति आफुहरुको ध्यान गएको बताउदै उहाँले त्यसमा जुट्नु पर्नेमा जोड दिनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग