Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा ब्याडमिन्टन खेल हुने

Published on 2:49:00 AM //


प्रेम सुनार
गुल्मी, भदौ ५ । गुल्मीको सदरमुकाम तमघासमा बुधबार व्याडमिन्टन खेल आयोजना हुने भएको छ । गौरी शंकर व्याडमिन्टन समिती उदिनढुङ्गा मिलनचोक तमघासको आयोजनमा भोली आदर्श विद्याश्रम वोर्डिङ्ग रुकुलको प्राङ्गणमा खेल हुने समितीका सचिव राजु कुँवरले जानकारी गराउनु भयो । १२ टिम सहभागि खेलमा प्रथम हुने टिमलाई १० हजार पुरुष्कार राशी तोकिएको उहाँले बताउनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग