Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुहिएको अवस्थामा वेवारिसे शव भेटियो

Published on 1:31:00 PM //


१ भदौ, पाँचथर । पाँचथरको अमरपुर ६ मा बेवारीसे शव फेला परेको छ । जंगलमा कुहिएर शरिरका कुनै अंग पहिचान गर्न नसकिने अवस्थामा शव फेला परेको स्थानियले बताएका छन ।

बाटो हिँड्ने क्रममा गनाएको र हेर्दा मान्छेको लुगा देखिए पछि शवको पत्ता लागेको स्थानिय कृष्ण लिम्बुले जानकारी दिनुभएको छ । अहिले घटना स्थलमा गएर प्रहरीले अनुसन्धान जारी राखेको छ । शवको परिचय भने खुल्न सकेको छैन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग