Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुरोट उधारोमा बेच्ने जनकपुर चुरोट वामी शाखाका प्रबन्धकलाई चार वर्ष कैद

Published on 4:33:00 PM //


३५ लाख ८३ हजार रुपियाँ बराबरको चुरोट उधारोमा बिक्री गर्दै अनियमितता गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले जनकपुर चुरोट कारखाना वामी टक्सार गुल्मी शाखा प्रवन्धक विन्देश्वर प्रसाद गुप्तालाई चार वर्ष कैद सजाय सुनाएको छ।
उनले बिगो बमोजिम ३५ लाख ८३ हजार ४३१ रुपियाँ जरिवानासमेत तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग