Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मीको सराँय नाच (फोटो फिचर)

Published on 10:40:00 AM //

सराँयको रमाईलो । गुल्मीको हर्दिनेटामा रहेको छत्रदेव मन्दिरमा सोमबार हुने सराँय नाच हेर्नका लागि लागेको भिड । कोजाग्रत पूर्णिमाका दिन हुने हर्दिनेटाको छत्रदेव मन्दिरको सराँय नाच यस क्षेत्रकै प्रचलित नाच हो । तस्विर ः घनश्याम गौतम
खेलौं भाई हो सराय: गुल्मीको हर्दिनेटामा रहेको छत्रदेव मन्दिरमा सोमबार सराँय नाच नाच्दै स्थानीय । जिल्लाका ७९ स्थानमा दशैंको अवसरमा सराँय नाच सम्पन्न भएका छन् । हतियार प्रदर्शन गर्दै नाचिने परम्परागत सरायं नाच दशैंका अवसरमा जिल्लाभर प्रचलित छ ।तस्विर ः घनश्याम गौतम

सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै स्थानिय प्रशासनले परम्परागत हातहतियारको सट्टा काठका आक्रितीहरु प्रयोग गर्न निर्देशन गरे पनि कतीपय ठाउँहरुमा परम्परागत धारिलो हतियारहरु नै प्रयोग गरी सराँय नाचिएको थियो । तस्विर ः घनश्याम गौतम


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग