Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी, पाल्पा र अर्घाखाँचीको सराँय नाच (भिडियोहरु)

Published on 3:16:00 PM //

प्रत्यक बर्ष कोजाग्रत पुर्णिमाको अवसरमा गुल्मी, पाल्पा र अर्घाखाँचिमा नाचिने सराँय नाच सम्पन्न भएका छन । तिनै जिल्लाका बिभिन्न स्थानमा दुर्गा भवानिको बिशेष पूजाका साथ हातहतियारहरुको पूजा सम्पन्न भएपछी गाउँका युवाहरु जम्मा भई एक आपसमा तरवार, खुँडा, खुकुरी, लाठी र अन्य परम्परागत हाततियार जुधाइ सराँय नाच नाच्ने गरिन्छ । नेपालकै एकदम दुर्लभ मानिने यो नाचको भिडियोहरु हेरौं:
पाल्पा अर्गलिको सराँय नाच:

गुल्मी मुसिकोटको सराँय नाच:

अर्घाखाँची गोखुङ्गाको सराँय नाच:
माथिका पहिलो अर्गलिको भिडियो रुरु नेटवर्कका सुन्दर कसजूले खिचेका हुन भने अर्घाखाँची गोखुङ्गा र गुल्मीको मुसिकोटमा नाचिएका भिडियोहरु यूट्युबबाट लिईएका हुन ।    


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग