Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिशेष प्रस्तुति: हाडहाडेको सोरठी (स्थलगत अडियो रिपोर्ट)

Published on 4:08:00 AM //

प्रेम सुनार
श्रोताको ब्यापक चाहनालाई ध्यानमा राखी रेडियो पत्रिका ओझेलका खबर युनिटले अबदेखि आफ्नो नियमित साप्ताहिक प्रस्तुती सोमबारका अलवा चाड पर्व बिशेष मौलिक संस्कृति र समसामायिक घटना क्रममलाई जुन सुकै समयमा पनि बिशेष प्रस्तुतीका रुपमा प्रशारण गर्ने भएको छ ।
यहि क्रममा तिहार बिशेष कार्यक्रम अन्तर्गत भाई टिकाको अघिल्लो दिन राती गुल्मीको हाडहाडे गाविसको प्रशिद्ध सोरेठी रिपोर्ट हामीले स्थलगत रुपमै तयार गरेका छौँ । सुनौ नेपाली कांग्रेसका जिल्ला सचिव एवं स्थानियबासी छन्दबहादुर पहराईको बिशेष पहलमा तयार पारिएको हाडहाडेको उक्त सोरेठी:
भाग १
भाग २

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग