Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारी प्रत्रकार संघ गुल्मीको सम्मेलन सुरु

Published on 7:01:00 PM //

मंसिर ९, गुल्मी । कान्तिकारी पत्रकार संघ गुल्मीको जिल्ला सम्मेलन सदरमुकाम तम्घासमा शुरु भएको छ । संगठनका केन्द्रिय सम्मेलन समिति सदस्य राम बिश्वकर्माको संयोजकतत्वमा आजदेखी २ दिनसम्म चल्ने बताईएको छ । सम्मेलनमा आज उदघाटन सत्र र साँझ बन्द सत्र र भोली नयाँ कार्य समिति चयन गरिने संघका निर्वतमान जिल्ला अध्यक्ष प्रेम सुनारले जानकारी दिनु भयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग