Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुन्डिएको अवस्थामा पुरुषको शव फेला

Published on 6:07:00 PM //

भक्तपुर, माघ १- भक्तपुरको बालकोटस्थित हनुमन्तेखोला किनारमा झुन्डिएको अवस्थामा आज बिहान एक पुरुषको शव भेटिएको छ। सिन्धुली घर भई बालकोट गाविस-५ बस्ने अन्दाजी ३५ वर्षीय शम्भु बराइलीको झुन्डिएको अवस्थामा शव फेला परेको हो।
सानो रूखमा झुन्डिएर घुँडा टेकेको अवस्थामा शव भेटिएकाले शङ्कास्पद बनेको प्रहरीले जनाएको छ। रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग