Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रिस्चियन धर्म प्रचार गर्दै हिँडेका २० कोरिएन रिडिमा पक्राउ, भोलिपल्ट रिहा

Published on 5:09:00 PM //


रुरु नेट्वर्क
रिडी, माघ११ । बिना राहदानी रिडी आएका भनी प्रहरीले पक्राउ गरेका २० जना कोरियन नागरिकहरुलाई आज रिहा गरीएको छ् । क्रीस्चियन धार्म प्रचारका लागि रिडी आएका ति कोरियन नागरिकहरुले राहदानी देखाउन नसकेपछी ईलाका प्रहरी कार्यलय रिडीले उनीहरुलाई हिजो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय, तम्घास चलान गरेको थियो । पछी फ्याक्स मार्फत आफ्नो राहदानीको प्रती पेश गरेपछी उनीहरुलाई आज रिहा गरीएको इप्रका रिडीका निरीक्षक बिनी महादेव पौद्वेलले बताउनु भएको छ ।
तस्बिरमा रिडी बसपार्क चोकमा धार्मिक कार्यक्रम गर्दै कोरियन नागरिकहरु । तस्बिर: रुरु नेट्वर्क

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग