Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुकुम केन्द्रविन्दु भएर ५.४ रेक्टरको भुकम्प गयो, गुल्मीमा पनि धक्का महशुस

Published on 9:18:00 AM //


२४ फागुन, खलंगा ।
गएराती रुकुममा केन्द्रविन्दु भएर पाच दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको छ । रुकुममा केन्द्रविन्दु रहेको भूकम्पको धक्का देशका विभिन्न ठाउमा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनानएको छ ।

राती दश बजेर ३४ मिनेटमा जादा गएको भूकम्पले रुकुम, सल्यान, गुल्मी लगायतका जिल्लामा केही घरमा क्षति भएपनि विस्तृत विवरण आउन बाँकी रहेको छ । रुकुमको एयरपोर्टको एउटा भवनमा सामान्य क्षति भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग